बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वित्तीय विवरण Nepal Financial Reporting Standards (NFRSs) बमोजिम तयार गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने क्रममा कोभिड १९ को कारणले गर्दा NFRSs बमोजिमका केही प्रावधानहरु लागू गर्न थप समय लाग्ने भएकोले हाल प्रदान भई रहेको Carve-out मध्ये नेपाल राष्ट्र बैंकबाट सिफारिश साथ अनुरोध भई आए बमोजिमको Carve-out को विषयमा तथा मर्जरमा swap ratio को कारणले आउने फरक रकमको लेखांकन सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट सिफारिश साथ अनुरोध भई आए बमोजिमको Carve-out को विषयमा यस बोर्डको मिति २०७७।०७।०३ गते बसेको १३३औं बैठकमा विस्तृत छलफल गरि सो बैठकले सम्बन्धित मानहरु (Standards) हरुमा तल उल्लेखित बमोजिमको समय सिमा सहितको Carve-out स्वीकृत गरेको छ र सो स्वीकृत Carve-out लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को दफा ११ (ड) बमोजिम पालना गर्ने/गराउनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाई पठाईएको छ ।

Carve-out को स्वीकृत विवरणको लागि (यहाँ क्लिक गर्नुहोस्)