Carve Out on NFRS 


वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण Nepal Financial Reporting Standards (NFRSs) बमोजिम गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने क्रममा देखिएको समस्याहरुलाई समाधान गर्नको लागि केही मानहरु (Standards) लाई Carve-out प्रदान गरि सहजता प्रदान गर्नको लागि यस लेखामान बोर्डको मिति २०७५।०५।२८ गते बसेको ११७औं बैठकबाट निम्न बमोजिमको मानहरुमा गरिने Carve-out को विवरण स्वीकृत गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाई पालना गर्न गराउन अनुरोध गरि पठाएको छ ।


Carve-out को स्वीकृत विवरण (यहाँ क्लिक गर्नुहोस्)