वित्तीय संस्थाहरुले आफ्नो वित्तीय विवरण Nepal Financial Reporting Standards (NFRSs) बमोजिम गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने क्रममा देखिएको समस्याहरुलाई समाधान गर्नको लागि केही मानहरु (Standards) लाई Carve-out प्रदान गरि सहजता प्रदान गर्नको लागि नेपाल राष्ट्र बै‌ंकबाट अनुरोध भई आए बमोजिम लेखामान बोर्डको मिति २०७६।०८।०४ गते बसेको १२९औं बैठकबाट निम्न बमोजिमको मानहरुमा गरिने चार वटा Carve-out को विवरण स्वीकृत गरी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाई पालना गर्न गराउन अनुरोध गरि पठाएको छ ।


Carve-out को स्वीकृत विवरण (यहाँ क्लिक गर्नुहोस्)